म्याग्दीमा दुई बर्ष यता भेटिएनन नयाँ कुष्ठरोगी

विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीमा कुष्ठरोगीको संख्या घटेको छ। गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ। ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित औषधि सेवन गर्ने ५ जना बिरामी भएपनि नयाँ बिरामीको फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख … Continue reading म्याग्दीमा दुई बर्ष यता भेटिएनन नयाँ कुष्ठरोगी